काठमाडौं । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौताले नेपालको वैदेशिक व्यापारलाई फाइदाभन्दा नोक्सानी बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सरकारले साफ्टा छुटमा कच्चा पदार्थ तथा पार्टपुर्जालगायतका वस्तु पैठारी गरी सोबाट स्वदेशमा उत्पादन वृद्धि गरेर तयारी मालवस्तु निकासी गरी तुलनात्मक रूपमा फाइदा लिन नसकेको जनाएको छ । “साफ्टा छुटबाट लाभ लिन स्वदेशी उत्पादन…