शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १५.८२ अंक घटेर २ हजार २२३.७८ विन्दूमा पुगेको छ । बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स २२, जलविद्युत् २९, जीवन बीमा ७८, उत्पादन ३७, लघुवित्त २०, निर्जीवन बीमा ६८, अन्य २९ र ब्यापार उपसमूह १३ अंक घटेको छ । त्यस्तै, आज होटल तथापर्यटन भने २ अंकले…