बिहिबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दूमा पुगेको छ । आज बैंकिङ ३५.०७, होटल तथा पर्यटन १०७.४७, विकास बैंक ८८.४८, जलविद्युत ७२.२, निर्जीवन बीमा २४३.९३, माइक्रोफाइनान्स ५३.०८, जीवन बीमा ११४.५४, फाइनान्स २७.४८, लगानी १.६१, अन्य २०.४१ र म्यूचअल फन्ड ०.१ अंकले बढेका छन् । त्यस्तै, आज…