काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १६.६७ अंकले बढेर दुई हजार ५०३.८५ विन्दुमा पुगेको छ । बैंकिङ ११, फाइनान्स ११, होटल तथा पर्यटन ४२, हाइड्रोपावर २२, जीवन बीमा ४०, उत्पादन ६३, माइक्रोफाइनान्स २२, अन्य २६ र व्यापार उपसमूह ३३ अंकले बढेको छ। त्यस्तै, आज विकास बैंक ११ र निर्जीवन बीमा उपसमूह ३६ अंकले घटेको…