काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३१.१७ अंकले घटेर दुई हजार ७४९.८३ विन्दुमा पुगेको छ । बैंकिङ १२, विकास बैंक ९३, फाइनान्स ३१, होटल तथा पर्यटन ७५, हाइड्रोपावर ५२, जीवन बीमा १३१, उत्पादन ७७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १४२, अन्य ३३ र व्यापार उपसमूह १५ अंकले घटेको छ। आज ग्लोबल आइएमई सम्मुनत योगना २…