काठमाडौँ । फेदीखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने निष्कासन गर्ने भएको हो । कम्पनीले भोजपुरको साल्पासिलिछो–६ मा ४.३ मेगावाट क्षमताको फेदीखोला जलविद्युत् आयोजना निर्माण गर्दैछ । २०८१ साउन १५ को बाढीले ९४ करोडबाट बढेर ९८ करोड रुपैयाँ लागत पुगेको यस कम्पनीले…