Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, १८.३० अंकले बढ्यो नेप्से


GDP नेपाल
   २३ श्रावण २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से १८.३० अंकले बढेर दुई हजार ८५०.३७ विन्दुमा पुगेको छ ।







बैंकिङ ६, विकास बैंक २५, फाइनान्स ३५, होटल तथा पर्यटन ४२, हाइड्रोपावर २७, जीवन बीमा १०१, उत्पादन ८६, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा ५४, अन्य २६ र व्यापार उपसमूह ४२ अंकले बढेको छ ।




आज सिक्लेस हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ९.८१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज उन्नती सहकार्य लघुवित्तको सेयर झण्डै साढे ८ प्रतिशतले घटेको छ ।







यस दिन ३१८ कम्पनीको दुई करोड ५४ लाख कित्ता सेयर ८ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह