काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.४९ अंकले बढेर तीन हजार विन्दुमा पुगेको छ । बैंकिङ १७, होटल तथा पर्यटन ३, हाइड्रोपावर १५, जीवन बीमा १३९, उत्पादन ७२, माइक्रोफाइनान्स ८८, निर्जीवन बीमा १४५, अन्य ७२ र व्यापार उपसमूह १५ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक ३२ र फाइनान्स उपसमूह २ अंकले घटेको छ…