बुधबार सेयर बजार परिसूचक नेप्से १७.२३ अंकले घटेर दुई हजार ०७०.८४ विन्दुमा पुगेको छ । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १३, माइक्रोफाइनान्स ४५, होटल तथा पर्यटन ८८, उत्पादन ११०, व्यापार उपसमूह ६९, जलविद्युत् ०.६८, जीवन बीमा १२६ र अन्य उपसमूह २० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूह १३१ अंकले बढेको छ ।…