बुधबार सेयर बजार परिसूचक नेप्से ९.५० अंकले बढेर दुई हजार ०८९.६२ विन्दुमा पुगेको छ । आज बैंकिङ १३, उत्पादन ६६, माइक्रोफाइनान्स ३७, अन्य ३४ र ब्यापार समूह ०.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १९, होटल तथा पर्यटन ४८, हाइड्रोपावर समूह ४८, फाइनान्स १, जीवन बीमा २८ र निर्जीवन बीमा १५ प्रतिशतले घटेको छ…