आइतबार सेयर दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १०.२३ अंकले बढेर एक हजार ९४२.६८ विन्दुमा पुगेको छ । बैंकिङ ८, विकास बैंक २२, फाइनान्स १६, होटल तथा पर्यटन ६७, जीवन बीमा ३७, उत्पादन ८, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ८९, अन्य ६ र ब्यापार उपसमूह ४८ अंकले बढेको छ । यस्तै, जलविद्युत उपसमूह…