बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३१.५२ अंकले घटेर दुई हजार ०१३.९३ विन्दुमा पुगेको छ । बैंकिङ ११, विकास बैंक ८६, फाइनान्स ५१, होटल तथा पर्यटन १०१, जलविद्युत् ५३, जीवन बीमा २४२, उत्पादन ६६, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा २४३, अन्य १६ र व्यापार उपसमूह ४३ अंकले घटेको छ । आज…