काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै व्यापारीले ल्याएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले भने, “यो त देशको बजेट नै होइन, व्यापारीको बजेट हो । बजेट हेर्दै थाहा हुन्छ, त्यसमा दुई चार घरानाका अनुहार देखिन्छन् ।” उनले बजेट अनधिकृत मान्छे रााखेर बनाएको…