काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । मासिक १ हजार सामाजिक सुरक्षा भत्ता बढेको हो । यस्तै, ज्येष्ठ नागरिक भत्ता पनि बढाइएको छ । साविकमा वार्षिक २ हजार पाउँदै आएका वृद्धवृद्धाले अब ३ हजार पाउनेछन् । यसबाहेक उनीहरुको औषधोउपचारमा पनि सम्बोधन गरिएको छ ।