काठमाडौं । नेपाली सेनाले स्वदेशमै विस्फोटक पदार्थ उत्पादन वृद्धिसँगै आयातमा रोक लागेपछि केही माफियामा छटपटी सुरु भएको छ । केही जलविद्युत् उत्पादक व्यवसायीलाई उपयोग गरेर नेपाली सेनाको उत्पादनलाई गुणस्तरहीनको आरोप प्रचार गर्न थालिएको छ । केही हाइड्रो उद्यमीलाई उधृत गर्दै प्रकाशित समाचारअनुसार जलविद्युत््लगायत पूर्वाधार आयोजनाहरूको सुरुङ निर्माण लागत सात गुणासम्म बढ्ने दावी गरिएएको छ ।…