काठमाडौं । के तपाइँ विदेशमा सिकेको सीप र कमाइबाट स्वदेशमै केही लगानी गर्ने सोचमा हुनुहुन्छ ? अझ नेपालमा प्रचुर सम्भावना भएको कृषि पेशामै केही गर्न पनि चाहानुहुन्छ ? हो भने तपाइँले सुलभ ब्याजदरमा बिनाधितो १० लाख रुपैयाँसम्म ऋण पाउन सक्नुहुनेछ । किनकी वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध…