नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १…