काठमाडौं । इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभस् इनिसिएटीभ नेपाल (आइरिन)ंको आठौं साधारण सभाबाट हेमन्त भट्टराई अध्यक्षतामा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न सभाबाट हेमन्त भट्टराई अध्यक्ष रहेको दश कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका हुन् । कार्य समितिमा उपाध्यक्ष रमा कँडेल, महासचिव योगेश क्षेत्री, सचिव मन्जु धमला थापा, कोषाध्यक्ष देवराज थापा, सदस्यहरूमा ओम प्रकाश उपाध्याय, लक्ष्मण योङ्जन, सुजन थापा…