काठमाडौँ । नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि.को “वान लिंक” नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ । यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले विना कुनै मेजर इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन् । यसलाई सरल भाषामा बुझ्दा, साना देखि ठुला ब्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले “वान लिंक” बाट…