काठमाडौँ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयर लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैँकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको…