काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पौष ११ गते वार्षिक साधारण सभा बोलाएको छ । बैठक बिहान ११ बजे अनमोल बैंक्वेट, शंखमुलमा बस्ने भएको छ । सभामा सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण…