काठमाडौँ । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा घटेको छ । गत वर्ष सोही अवधिमा ५ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष १ करोड १० लाख १८ हजार रुपैयाँ खुदनाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको…