काठमाडौं । लुम्बिनी विकास बैंकका लाभांश संशोधन भएको छ । कार्तिक ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । सो प्रस्तावित लाभांस संसोधनका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिएपछि बैंकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि ०.६८४२ प्रतिशत नगद लाभांस प्रस्ताव…