काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २७औं वार्षिक साधारण सभा बोलाएको छ । बैँकले पुस १ गते बिहीवार विहान ११ः३० बजे केन्द्रिय कार्यालय लाजिम्पाटमा सभा आह्वान गरेको हो । सभाले सञ्चालक समितिले निर्णय गरेको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ दशमलव ३२ प्रतिशत नगद लाभांशलाई पारित गर्नै छ । हाल बैंकको चुक्तापूँजी ८…