बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २९.७१ अंकले घटेर दुई हजार १२६.४८ विन्दुमा पुगेको छ । बैंकिङ १३, विकास बैंक ४७, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १३८, जलविद्युत् २६, जीवन बीमा २२२, व्यापार ७८, होटल तथा पर्यटन ११९, फाइनान्स ४२ र अन्य उपसमूह ३४ अंकले घटेको छ । आज…