फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य सूचीमा भाउ बढाएर पठाएसँगै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रति लिटर १८३.०२ रुपैयाँ, डिजेल प्रति लिटर १८३.१३ रुपैयाँ, मट्टीतेल प्रति लिटर १४०.१९ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर १४३.३६…