सरकारले मोटरसाइकल, मोबाइल र मदिरासहित विभिन्न १० प्रकारका सामान आयातमा रोक लगाएको छ । व्यापार घाटाबढेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै असार मसान्तसम्म विलासी उपभोग्य सामान आयातमा रोक लगाएको हो । सरकारले मोबाइल सेट, २५० सीसीभन्दा माथिका मोटरसाइकल, मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप,…