अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडनले सपथग्रहण लगत्तै डब्लूएचओबाट फिर्ता हुने डोनाल्ड ट्रम्पको निर्णय उल्ट्याएका छन् । बाइडेनले यससँगै, ट्रम्पका अधिकांश आलोचित नीतिहरु पनि खारेज गरेका छन् । कार्यकालको पहिलो दिन नै उनले ट्रम्पका गल्ती सच्याउने संकेत गरेका छन् । कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशले यसको संकेत गरेको हो । विश्व…