नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको भन्दै सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो । विभागका अनुसार नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि…