काठमाडौं । दुई महिना पहिलासम्म आईजीपी नियुक्ति स्वभाविक हुने ठानिन्थ्यो । तर, स्थानीय निर्वाचन घोषणा हुनासाथ आईजीपी नियुक्ति प्रकरण आर्थिक लेनदेनसँग जोडिएको चर्चा सुरु हुन थाल्यो । विस्तारै विस्तारै फौजी संगठनको नेतृत्व नियुक्तिलाई स्वभाविक नियुक्तिको प्रक्रियाबाट वाहिर निस्केर यो राजनीतिक नियुक्ति हो भन्न थालियो । हुँदाहुँदा प्रहरीका केही डिआइजीहरुले मोटो रकम बुझाउन सके एआइजीबाट मात्र…