काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलबाट बिहान ९ः५५ बजे १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो। जहाजमा १३ नेपाली, ४ भारतीय तथा दुई जर्मन नागरिक थिए भने चालकदलका ३ सदस्यहित कूल २२ यात्रु सवार थिए । नाइन एन एईटी कलसाइनको…