काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । जसपाका शीर्ष नेताहरुको बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपाबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने निर्णय गरेको छ । निर्णय अनुसार रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने निश्चित भएको छ। जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा…