काठमाडौं । अन्ततः प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै माधवकुमार नेपाल समूहले नयाँ दल गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेपाल समूहले नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राख्ने भएको छ भने चुनाव चिन्ह कलम राख्ने बताइएको छ । नयाँ पार्टीको अध्यक्ष…