काठमाडौं । गत शनिबार सोलिडारिटी फर गोविन्द केसीको कार्यक्रममा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्रस्तावित बि एन्ड सी मोडिकल कलेजका विवादास्पद सञ्चालक दुर्गा प्रसाईंलाई इंगित गर्दै भनेकी थिइन्– कहिले ८ कक्षा पढेको छु भन्छ कहिले केपी ओली मेरो हजुरबा हो भन्छ, कहिले मार्सी भात खुवाएकै हो भन्छ, त्यस्ता व्यक्तिलाई किन पोस्ने ? कार्कीले प्रष्टैसँग प्रसाईंलाई…