काठमाडौं । २० दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई आज सरकारले जवर्जस्ती काठमाडौं ल्याएको छ । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । डा. केसीले आफ्ना मागमा केही पनि ‘कम्प्रोमाइज’ नगर्ने र काठमाडौंबाट अझ सशक्त रुपमा लडाईंमा उत्रिने घोषणा गरेका छन् । अगािड…