काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३९.१३ अंकले बढेर दुई हजार ६२१.८६ विन्दुमा पुगेको छ । बैंकिङ १५, विकास बैंक ६४, फाइनान्स ४३, होटल तथा पर्यटन ११२, हाइड्रोपावर ५७, जीवन बीमा २६७, निर्जीवन बीमा २०९, माइक्रोफाइनान्स ६१, उत्पादन ६९, व्यापार ४० र अन्य उपसमूह ४८ अंकले बढेको छ । आज माउन्टेन हाइड्रो नेपालको सेयर…