मंगलबार सेयर बजार परिसूचक नेप्से ०.४० अंकले घटेर दुई हजार ०९८.२९विन्दुमा पुगेको छ । बैंकिङ ४, जीवन बीमा ७१, उत्पादन १३, माइक्रोफाइनान्स ४, फाइनान्स ५, हाइड्रोपावर १५ र ब्यापार यपसमूह २४ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज विकास बैंक ३, निर्जीवन बीमा ८०, होटल तथा पर्यटन २५६ र अन्य उपसमूह ९ अंकले…