Logo

Uncategorized

मेरिना इम्पेक्स सुरु गर्‍यो होम सर्भिस


GDP नेपाल
   १० कार्तिक २०७८, बुधबार


काठमाडौँ

विगत ३६ वर्षदेखि सटिङ सुटिङ र टेलरिङमा आफ्नो छुट्टै छाप बनाएको मेरिना इम्पेक्सले ग्राहको सुविधालाई मध्यनजर गर्दै होम सर्भिस सुरु गरेको छ । चाडपर्वको समयमा कोरोना महामारी संक्रमणलाई ख्याल राख्दै इम्पेक्सले घर घरमै गएर आफ्ना ग्राहकलाई सुविधा दिने नयाँ योजना ल्याएको हो । 

मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेतका अनुसार अब ग्राहकले घरमै बसेर लुगाको नापलगाएत कपडा छनोट गर्न सक्नेछन् ।

इम्पेक्सले न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह