Logo

मनोरञ्जन

करिश्मा र रचनाले गरे १२ पास



काठमाडौँ ।

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले समग्रमा २.४१ जजीपीएसहित गोदावरीस्थित किटनी कलेजबाट १२ कक्षा पास गरेकी हुन् ।

दुई विषयमा ए प्लस ल्याएको बताएँदै उनले अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारी गरिरहेको बताएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

यस्तै, अहिलेकी चर्चित गायिका रचना रिमालले पनि १२ को परिक्षा उर्तिण गरेकी छन् । उनले ३.४४ जीपीएसहित १२ उर्तिण गरेकी छन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह