Logo

मनोरञ्जन

करिश्मा र रचनाले गरे १२ पास


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले समग्रमा २.४१ जजीपीएसहित गोदावरीस्थित किटनी कलेजबाट १२ कक्षा पास गरेकी हुन् ।

दुई विषयमा ए प्लस ल्याएको बताएँदै उनले अब ग्रामीण विकास विषय लिएर स्नातक अध्ययन गर्ने तयारी गरिरहेको बताएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

यस्तै, अहिलेकी चर्चित गायिका रचना रिमालले पनि १२ को परिक्षा उर्तिण गरेकी छन् । उनले ३.४४ जीपीएसहित १२ उर्तिण गरेकी छन् ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह