Logo

फोटो

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटोफिचर)


GDP नेपाल
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । काठमाडौंको टुँडिखेलमा विविध कार्यक्रम गरेर १८ औँ गणतन्त्र दिवस मनाइएको छ । टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले बिहिबार बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रूपमा मनाएको हो ।

विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह