Logo

फोटो

विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा (फोटोफिचर)


GDP नेपाल
   २६ जेष्ठ २०८२, आइतबार


काठमाडौँ । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ ।

हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको अभिवृद्धिकर र २ प्रतिशत विलासी करको व्यवस्था खारेज गर्नुपर्ने माग राख्दै समितिले आज शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।

प्रकाशित : २६ जेष्ठ २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह