काठमाडौं । वरिष्ठ अर्थशास्त्री मदनकुमार दाहालको प्यांक्रियाजसम्बन्धी रोगका कारण शुक्रबार निधन भयो । उनको निधनसँग मुलुकले एक इमानदार र स्पष्टवक्ता अर्थशास्त्री गुमाएको छ भने अर्थशास्त्रका हजारौं विद्यार्थीले एक असल गुरु गुमाएका छन् । त्रिभुवन विश्वविद्यालयमा तीन दशकभन्दा बढी प्राध्यापन गरेका दाहाल अर्थशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत भइसकेका हुन् । संघीयताले मुलुक समाप्त पार्ने धारणा राख्ने दाहाल…