काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यस साता निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको साधारणसभामा सहभागी भए । परिसंघको १६ औं साधारणसभा र महासंघको ५३ औं साधारणसभाको उद्घाटन गरेका प्रधानमन्त्री दुवै समारोहमा फरक रुपमा प्रस्तुत भए । सोमबार परिसंघ साधारणसभामा निजी क्षेत्रप्रति कटाक्ष र आलोचना गरेका प्रधानमन्त्री ओलीले…