काठमाडौं । नेपालमा कोकाकोला नामक हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बोेटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले करछलीमा मुद्दा दायर गरेको छ । पाटन उच्च अदालतमा दायर गरिएको रिटमा कोकाकोलाबाट पुँजीगत लाभकर, त्यसमा लाग्ने आयकर र ब्याजसमेत गरी कूल ३ अर्ब ७१ करोड रुपैयाँ करछली गरेको जनाइएको छ । जसअनुसार बिगोको शतवप्रतिशत जरिवाना भराउनुपर्ने…