काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब सात खर्ब व्यापारघाटा बेहोर्दा त्यसमा सबैभन्दा ठूलो हिस्सा भारतको रहेको छ । नेपालले सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड ८९ लाख २८ हजार बराबरको व्यापार घाटा व्यहारेको छ । पुस मसान्तसम्म भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोड ४१ लाख बराबरको…