काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा दुई उपाध्यक्ष रामचन्द्र संघई प्यानलबाट र एक उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलबाट विजयी बनेका छन् । महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगतमा हेमराज ढकाल र एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएका छन् । वैद्य र श्रेष्ठ संघई प्यानलका हुन् भने ढकाल श्रेष्ठ प्यानलका हुन् । वरिष्ठ…