साताको तेस्रो दिन कारोबार खुलेको केही समयमै तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारको केही समयमै नारायणी विकास बैँक, मध्य भोटेकोशी जलविद्युत आयोजना र कर्पोरेट विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यी तीन वटै कम्पनीको सयरमूल्य १० प्रतिशतले वृद्धि भएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ५५० दशमलव २०,…