मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.३ अंकले घटेर २ हजार ८३५.५८विन्दूमा झरेको छ । आज बैंकिङ ६.४७, विकास बैंक ५१.२, जलविद्युत ५३.६५, फाइनान्स ९.२, अन्य २.१, अन्य २.१, जीवन बीमा १६८.५४, माइक्रोफाइनान्स ३५.३७ र लगानी १.५२ अंकले घटेका छन् । त्यस्तै, व्यापार २.६८, होटल तथा पर्यटन ३.७४, उत्पादन २७.५४,…