काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पुँजीबजार मापक परिसूचक नेप्से झिनो अंकले घटेको छ । आज नेप्से १.६४ अंकले घटेर दुई हजार ६२८ दशमलव ३७ विन्दुमा पुगेको छ । आज बैंकिङ ६.५६, व्यापार २२.६२, होटल तथा पर्यटन ४.१९, उत्पादन ५१.६९, माइक्रोफाइनान्स १०.९५, जीवन बीमा ६९.६४ र लगानी ०.४३ अंकले घटेका छन् । त्यस्तै, आज जलविद्युत…