काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से २८.९१ अंकले बढेर दुई हजार ६६०.३९ विन्दुमा पुगेको छ । बैंकिङ १४, विकास बैंक ६५, फाइनान्स १३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर ४९, जीवन बीमा १४२, निर्जीवन बीमा १२६, माइक्रोफाइनान्स १०५, र अन्य उपसमूह ११ अंकले बढेको छ । त्यस्तै, आज उत्पादन ५ र व्यापार उपसमूह २५ अंकले घटेको…